प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+

      तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+

      राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+

  • भजन १०३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ उहाँ हरबखत दोष देखाइरहनुहुन्‍न+

      न त सधैँ रिस पालेर राख्नुहुन्छ।+

  • भजन १०३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ,

      त्यसैगरि उहाँको भय मान्‍नेहरूप्रति उहाँको प्रेम* अपार छ।+

  • यसैया ५४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँ

      तर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+

  • यर्मिया ३१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+

      किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ।

      उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्‌।+

      त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने