यर्मिया ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ हे मेरा मानिसहरूकी छोरी,* भाङ्ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर। एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+ किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्।+ इजकिएल ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिनीहरूले कम्मरमा भाङ्ग्रा बेरेका छन्+ र तिनीहरू डरले लगलग काँपिरहेका छन्। तिनीहरू सबै लाजमा पर्नेछन् र सबैले कपाल खौरनेछन्।*+
२६ हे मेरा मानिसहरूकी छोरी,* भाङ्ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर। एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+ किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्।+
१८ तिनीहरूले कम्मरमा भाङ्ग्रा बेरेका छन्+ र तिनीहरू डरले लगलग काँपिरहेका छन्। तिनीहरू सबै लाजमा पर्नेछन् र सबैले कपाल खौरनेछन्।*+