योएल ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तर मिश्र* उजाड हुनेछ+ अनि एदोमचाहिँ मरुभूमि।+ किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+ र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+ मलाकि १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+
१९ तर मिश्र* उजाड हुनेछ+ अनि एदोमचाहिँ मरुभूमि।+ किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+ र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+
३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+