१६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस् र तपाईँको क्रोध शान्त होस् किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्।+