भजन १२६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसबेला हाम्रो मुख हाँसोले भरियोअनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+
२ त्यसबेला हाम्रो मुख हाँसोले भरियोअनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+