१० पूर्वपट्टि चोकको ढुङ्गाको पर्खालभित्र खाली ठाउँ र मन्दिरको पछाडि भएको भवननजिकै पनि भोजनकक्षहरू थिए।+ ११ उत्तरपट्टिको भोजनकक्षहरूमा जस्तै यी भोजनकक्षहरूको बीचमा पनि एउटा बाटो थियो।+ यी भोजनकक्षहरूको लम्बाइ-चौडाइ, ढोकाहरू र बनोट उत्तरपट्टिको जस्तै थियो।