इजकिएल ४२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ भोजनकक्षहरूको बीचमा एउटा बाटो थियो।+ यो बाटो १० हात चौडा र १०० हात लामो* थियो। भोजनकक्षहरूभित्र पस्ने ढोकाहरू उत्तरतिर फर्केका थिए।
४ भोजनकक्षहरूको बीचमा एउटा बाटो थियो।+ यो बाटो १० हात चौडा र १०० हात लामो* थियो। भोजनकक्षहरूभित्र पस्ने ढोकाहरू उत्तरतिर फर्केका थिए।