प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरको वचन पुजारी बुजिका छोरा इजकिएलकहाँ* आयो। त्यतिबेला तिनी कल्दियाको+ केबार नदीको किनारमा थिए। त्यहाँ यहोवा परमेश्‍वरको हात तिनीमाथि आयो।+

      ४ मैले हेर्दाहेर्दै उत्तरतिरबाट बेसरी बतास+ चल्यो। अनि त्यससँगै बाक्लो बादल पनि देखेँ, जसबाट आगो निस्किरहेको* थियो+ र बादलको चारैतिर चहकिलो ज्योति थियो। अनि आगोको बीचबाट चम्किलो धातुजस्तो*+ केही चम्किरहेको देखिन्थ्यो।

  • इजकिएल ३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसैले म उठेँ र बेँसीतिर लागेँ। हेर! त्यहाँ यहोवा परमेश्‍वरको महिमा रहेछ!+ मैले केबार नदीको किनारमा+ देखेको जस्तै महिमा त्यहाँ पनि देखेँ। अनि म भुईँसम्मै घोप्टो परेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने