प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मैले हेर्दाहेर्दै करूबहरूले आ-आफ्ना पखेटा फिँजाए र जमिनबाट मास्तिर उठे। तब पाङ्‌ग्राहरू पनि तिनीहरूसँगसँगै मास्तिर गए। तिनीहरू यहोवा परमेश्‍वरको मन्दिरको पूर्वतिरको ढोकामा रोकिए र तिनीहरूको मास्तिर इस्राएलका परमेश्‍वरको महिमा थियो।+

  • इजकिएल ४४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ फेरि तिनले मलाई बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर लगे।+ त्यो बन्द थियो।+ २ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “यो प्रवेशद्वार सधैँ बन्द रहनेछ। यसलाई नखोल्नू। कोही पनि यो प्रवेशद्वारबाट आउन पाउनेछैन किनकि यहाँबाट इस्राएलका परमेश्‍वर यहोवा आउनुभएको हो।+ त्यसैले यो सधैँ बन्द रहनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने