-
इजकिएल ४२:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पुजारीहरूले पवित्र ठाउँबाट बाहिरी चोकमा जानुअघि पवित्र ठाउँमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ किनकि ती लुगा पवित्र छन्। पुजारीहरू सर्वसाधारण मानिसलाई आउने-जाने अनुमति दिइएको ठाउँमा जाँदा तिनीहरूले त्यो पवित्र लुगा फेरेर अर्को लुगा लगाउनुपर्छ।”
-