लेवी २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “पुजारीहरू अर्थात् हारुनका छोराहरूलाई यसो भन्नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ लेवी २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्,+ कुनाकुनासम्म दाह्री नकाटून् वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्।+ व्यवस्था १४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+
२१ यहोवा परमेश्वरले मोसालाई अझै भन्नुभयो: “पुजारीहरू अर्थात् हारुनका छोराहरूलाई यसो भन्नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+
५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्,+ कुनाकुनासम्म दाह्री नकाटून् वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्।+
१४ “तिमीहरू यहोवा परमेश्वरका सन्तान हौ। तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि आफ्नो आँखीभुइँ नखौरनू।+