यसैया ५९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरूले बुनेको जालले कपडाको काम गर्दैन।तिनीहरू जे बनाउँछन्, त्यसले तिनीहरूकै जीउसमेत ढाक्दैन।+तिनीहरू अरूलाई चोट पुग्ने काम गर्छन्;तिनीहरूको हात हिंसाले भरिएको हुन्छ।+ मिका २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+ तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्। जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+ र अरूको पैतृक सम्पत्ति हात पार्छन्।
६ तिनीहरूले बुनेको जालले कपडाको काम गर्दैन।तिनीहरू जे बनाउँछन्, त्यसले तिनीहरूकै जीउसमेत ढाक्दैन।+तिनीहरू अरूलाई चोट पुग्ने काम गर्छन्;तिनीहरूको हात हिंसाले भरिएको हुन्छ।+
२ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+ तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्। जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+ र अरूको पैतृक सम्पत्ति हात पार्छन्।