प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यहाँ हामी कुनै चिन्ह देख्दैनौँ;

      त्यहाँ कोही पनि भविष्यवक्‍ता बाँकी छैन

      अनि कहिलेसम्म यस्तो हुने हो, हामी कसैलाई थाह छैन।

  • विलाप २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यसका ढोकाहरू जमिनमुनि भासिएका छन्‌।+

      उहाँले त्यसका बारहरू भत्काउनुभएको छ र धुलोपिठो पार्नुभएको छ।

      त्यसका राजा अनि राजकुमारहरू अर्काको भूमिमा छन्‌।+

      त्यहाँ व्यवस्था* पालन गर्ने कोही छैन अनि त्यसका भविष्यवक्‍ताहरूले समेत यहोवाबाट कुनै दर्शन* पाउँदैनन्‌।+

  • इजकिएल २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “हे मानिसको छोरा, अब इस्राएलका नाइकेहरूसित बोल र तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू मकहाँ के सोध्न आयौ? ‘म आफ्नै कसम खाएर भन्छु, म तिमीहरूलाई जवाफ दिन्‍नँ’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने