प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यहाँ हामी कुनै चिन्ह देख्दैनौँ;

      त्यहाँ कोही पनि भविष्यवक्‍ता बाँकी छैन

      अनि कहिलेसम्म यस्तो हुने हो, हामी कसैलाई थाह छैन।

  • यर्मिया २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्‍ताहरूको कुरा नसुन।+

      तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्‌।*

      तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+

      त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+

  • इजकिएल ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ विपत्तिमाथि विपत्ति आउनेछ र एकपछि अर्को नराम्रा समाचार सुनिनेछन्‌। मानिसहरूले भविष्यवक्‍ताबाट दर्शन खोज्नेछन्‌+ तर पुजारीले निर्देशन* दिन सक्नेछैनन्‌, मुखियाहरूले सल्लाह दिन सक्नेछैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने