भजन ८०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तपाईँले मिश्रबाट एउटा अङ्गुरको बोट+ ल्याउनुभयो।अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+ यसैया ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+
८ तपाईँले मिश्रबाट एउटा अङ्गुरको बोट+ ल्याउनुभयो।अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+
७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्गुर बगान हो।+मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्।मैले न्यायको आशा गरेको थिएँ+तर हेर, चारैतिर अन्याय भयो।धार्मिकताको आशा गरेको थिएँतर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+