यर्मिया १६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि यहोवा यसो भन्नुहुन्छ, ‘शोक परेको घरमा नजानू, विलाप गर्न वा समवेदना दिन तिनीहरूकहाँ नजानू।’+ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: ‘किनकि मैले तिनीहरूलाई दिएको शान्ति खोसिसकेको छु। तिनीहरूलाई अटल प्रेम र कृपा देखाउन पनि छोडिसकेको छु।+
५ किनकि यहोवा यसो भन्नुहुन्छ, ‘शोक परेको घरमा नजानू, विलाप गर्न वा समवेदना दिन तिनीहरूकहाँ नजानू।’+ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: ‘किनकि मैले तिनीहरूलाई दिएको शान्ति खोसिसकेको छु। तिनीहरूलाई अटल प्रेम र कृपा देखाउन पनि छोडिसकेको छु।+