उत्पत्ति १०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। उत्पत्ति १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका+ पुर्खा थिए। पछि कनानका सन्तान जताततै छरिए।