प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हजुरलाई मानिसहरूको माझबाट धपाइनेछ अनि जमिनका पशुहरूसित हजुरको बास हुनेछ। हजुरले गोरुले जस्तै घाँस खानुपर्नेछ। हजुरलाई आकाशको शीतले भिजाउनेछ+ र सात काल+ यसरी नै बित्नेछ।+ तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्‍नुहुनेछ।+

  • प्रेषित १२:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उनको कुरा सुनेर त्यहाँ भेला भएका मानिसहरू यसो भन्दै कराउन थाले: “यो त मानिसको होइन, देवताको बोली हो!” २३ परमेश्‍वरलाई महिमा नदिएकोले यहोवा* परमेश्‍वरका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती किरा परेर उनी मरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने