२ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन् भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+
७ “तब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरू हाजिर भए।+ अनि मैले तिनीहरूलाई मेरो सपना बताएँ तर तिनीहरूले त्यसको अर्थ खोलिदिन सकेनन्।+