यसैया ४२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ कसले याकुबलाई लुटिन दियो?अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?यहोवाले नै होइन र?किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।उहाँको मार्गमा हिँड्न तिनीहरूले इन्कार गरेअनि उहाँको व्यवस्था* पालन गरेनन्।+
२४ कसले याकुबलाई लुटिन दियो?अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?यहोवाले नै होइन र?किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।उहाँको मार्गमा हिँड्न तिनीहरूले इन्कार गरेअनि उहाँको व्यवस्था* पालन गरेनन्।+