-
२ इतिहास ३६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ उनले यहोवा परमेश्वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+
-
-
एज्रा १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ राजा कोरेसले यहोवा परमेश्वरको भवनका भाँडाकुँडाहरू पनि निकाले। ती भाँडाकुँडाहरू नबुकद्नेजरले यरुसलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका थिए।+
-