व्यवस्था २८:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ, त्यसलाई गोडमेल गर्नेछौ तर एक दाना अङ्गुर पनि टिप्न पाउनेछैनौ र एक थोपो दाखमद्य* पनि चाख्न पाउनेछैनौ+ किनभने तिमीहरूको बगान किराले सखाप पार्नेछ।
३९ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ, त्यसलाई गोडमेल गर्नेछौ तर एक दाना अङ्गुर पनि टिप्न पाउनेछैनौ र एक थोपो दाखमद्य* पनि चाख्न पाउनेछैनौ+ किनभने तिमीहरूको बगान किराले सखाप पार्नेछ।