२ समुएल २२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+र यताउता हल्लिन थाले।+ भजन ६८:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे परमेश्वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्याउनुभयो,*+जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला) ८ तब परमेश्वरसामु धर्ती हल्लियो;+आकाशबाट पानी बर्सियोअनि इस्राएलका परमेश्वरको सामुन्ने यो सिनै डाँडा काँप्यो।+
७ हे परमेश्वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्याउनुभयो,*+जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला) ८ तब परमेश्वरसामु धर्ती हल्लियो;+आकाशबाट पानी बर्सियोअनि इस्राएलका परमेश्वरको सामुन्ने यो सिनै डाँडा काँप्यो।+