यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ लुका ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर भीडले यो कुरा थाह पायो र उहाँको पछि लाग्यो। तब उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो र परमेश्वरको राज्यबारे सिकाउन थाल्नुभयो अनि उपचारको आवश्यकता भएकाहरूलाई निको पार्नुभयो।+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
११ तर भीडले यो कुरा थाह पायो र उहाँको पछि लाग्यो। तब उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो र परमेश्वरको राज्यबारे सिकाउन थाल्नुभयो अनि उपचारको आवश्यकता भएकाहरूलाई निको पार्नुभयो।+