१
२
यहोसु यरिहोमा दुई जना जासुस पठाउँछन् (१-३)
राहाब जासुसहरूलाई लुकाउँछिन् (४-७)
राहाबसँग गरिएको वाचा (८-२१क)
जासुसहरू यहोसुकहाँ फर्कन्छन् (२१ख-२४)
३
४
५
६
७
ऐ सहरमा इस्राएलीहरूको हार (१-५)
यहोसुको प्रार्थना (६-९)
पापको कारण इस्राएलीहरूको हार हुन्छ (१०-१५)
आकानको पर्दाफास; तिनलाई ढुङ्गाले हानेर मारिन्छ (१६-२६)
८
यहोसु केही योद्धालाई ढुकेर बस्न लगाउँछन् (१-१३)
ऐ सहरलाई कब्जा गरिन्छ (१४-२९)
एबाल डाँडामा व्यवस्थाको पुस्तक पढिन्छ (३०-३५)
९
चलाख गिबोनीहरू शान्ति चाहन्छन् (१-१५)
गिबोनीहरूको चालको पर्दाफास (१६-२१)
गिबोनीहरूलाई दाउरा खोज्ने र पानी भर्ने काममा लगाइन्छ (२२-२७)
१०
इस्राएलीहरू गिबोनको रक्षा गर्छन् (१-७)
यहोवा इस्राएलीहरूको तर्फबाट लड्नुहुन्छ (८-१५)
आक्रमण गर्न आएका पाँच जना राजा मारिन्छन् (१६-२८)
दक्षिणतिरका सहरहरू कब्जा गरिन्छ (२९-४३)
११
१२
१३
कब्जा गर्न बाँकी इलाका (१-७)
यर्दनको पूर्वतिरको इलाकाको बाँडफाँड (८-१४)
रुबेनको पैतृक सम्पत्ति (१५-२३)
गादको पैतृक सम्पत्ति (२४-२८)
पूर्वमा मनस्सेको पैतृक सम्पत्ति (२९-३२)
यहोवा लेवीहरूको अंश हुनुहुन्छ (३३)
१४
१५
यहुदाको पैतृक सम्पत्ति (१-१२)
कालेबकी छोरीले जमिन पाउँछिन् (१३-१९)
यहुदाले पाएका सहरहरू (२०-६३)
१६
१७
१८
१९
सिमियोनको पैतृक सम्पत्ति (१-९)
जबुलुनको पैतृक सम्पत्ति (१०-१६)
इस्साकारको पैतृक सम्पत्ति (१७-२३)
असेरको पैतृक सम्पत्ति (२४-३१)
नप्तालिको पैतृक सम्पत्ति (३२-३९)
दानको पैतृक सम्पत्ति (४०-४८)
यहोसुको पैतृक सम्पत्ति (४९-५१)
२०
२१
२२
पूर्वबाट आएका कुलहरू घर फर्कन्छन् (१-८)
यर्दनमा वेदी बनाइन्छ (९-१२)
वेदी बनाउनुको कारण बताइन्छ (१३-२९)
विवाद सुल्झन्छ (३०-३४)
२३
२४
यहोसु इस्राएलीहरूको इतिहास दोहोऱ्याउँछन् (१-१३)
यहोवाको सेवा गर्न आग्रह (१४-२४)
यहोसु इस्राएलीहरूसित करार गर्छन् (२५-२८)
यहोसुको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (२९-३१)
युसुफका हड्डीहरू सकेममा गाडिन्छ (३२)
एलियाजारको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (३३)