पृष्ठ २
के पीडारहित जीवन सम्भव छ? ३-११
बाइबलले पीडारहित जीवन प्रतिज्ञा गर्छ। तर कस्तो प्रकारको पीडा कहिल्यै हुनेछैन? कुन माध्यमद्वारा त्यो हटाइनेछ?
नक्षत्रले के तपाईंको जीवनलाई डोऱ्याउन दिने हो? १५
लाखौं मानिसहरू दिनहुँ आफ्नो राशि पढ्छन्। के ताराहरूले साँच्चै हाम्रो जीवनमा प्रभाव पार्न सक्छन्? ताराहरूले बाइबलमा कस्तो भूमिका खेल्छन्? त्यसबाट हामी के सिक्न सक्छौं?
अस्ट्रेलियामा मैले साँचो धन भेट्टाएँ २०
यस परदेशीले कस्तो प्रकारको धन अस्ट्रेलियामा भेट्टाए? तपाईं बस्नुहुने ठाउँमा के त्यो उपलब्ध छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Sovfoto/Eastfoto