पृष्ठ दुइ
जूवा—बढ्दो दुर्व्यसन ३-११
संसारभरि जूवाको महामारी फैलिरहेको रिपोर्टहरूले देखाउँछ। जूवा खेल्ने आफ्नो तिर्सनालाई तृप्त गर्न मानिसहरू हवाईजहाज, रेल, बस, जहाज र गाडीको लामो यात्रा गर्छन्। जूवा खेल्ने कुलतको विवशतामा पर्नुलाई “लुकेको बिमारी अर्थात् १९९० दशकको दुर्व्यसन” भनिएको छ।
तपाईंका आवश्यकताहरू पूरा गर्नको लागि मानचित्रहरू २१
मानचित्रबिना हामी कसरी यात्रा गर्न सक्थ्यौं र? तर के तपाईं मानचित्रको सर्वोत्तम उपयोग गर्न जान्नुहुन्छ?
अफ्रिकी स्कूल—तिनीहरूले के सिकाए? २४
यसले परिवार तथा जातीय समुदायको लाभ हुने दक्षताहरूमाथि ध्यान केन्द्रित गऱ्यो।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
M. Gibson/H. Armstrong Roberts