पृष्ठ दुई
सहनशीलता—के संसारमा अचाक्ली भएको छ? ३-९
सहनशील हुन सन्तुलन चाहिन्छ र सही सन्तुलन राख्न सजिलो छैन। हामी एक छेउदेखि अर्को छेउमा हल्लिने घडीको पेण्डुलमजस्तै हौं। कुनै बेला हामी सहँदै सहँदैनौं र कहिले-काहीं अचाक्ली सहन्छौं।
फ्लोरिडाको झ्याउजंगल—निर्जन भूमिको दयनीय पुकार १३
चिन्तित वातावरणविद्हरू झ्याउजंगल मर्दैछ भन्ने खतरामूलक चेताउनी दिंदैछन्। के यो अद्भुत “घाँसे नदी” जोगाउन सकिएला?
के पृथ्वी आगोले भस्म हुनेछ? १८
पृथ्वी आगोद्वारा विनाश हुनेछ भनी विभिन्न धर्महरूले कैयौं शताब्दीदेखि सिकाएका छन्। तर यसबारे बाइबलको दृष्टिकोण के छ?