पृष्ठ दुई
के भाग्यले तपाईंको र्जीवन नियन्त्रण गर्छ? ३—१०
के हाम्रो र्जीवन कुनै अदृश्य शक्तिको नियन्त्रणमा छ? के तपाईंले र्जीवनमा आफैं छनौट गर्न सनुहुन्छ?
सफल उडानको लागि के के गर्नुपर्छ? ११
विमान कम्पनीहरूले आफ्नो जहाजहरूको स्याहारसम्भार कसरी गर्छन्? कति समयको अन्तरमा तिनीहरूको परीक्षण गरिन्छ? हवाईजहाजमा उड्दा के तपाईं ढुक्क हुन सनुहुन्छ?
अन्यायको सिकार हुँदा के गर्ने होला? १५
दुर्व्यवहारको सिकार हुँदा चित्त दुनु र रिस उठ्नु स्वाभाविक हो। तपाईंल काँबाट मदत पाउन सनुहुन्छ? यस विषयमा बाईबलको कस्तो दृष्टिकोण छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Jobard/Sipa Press