प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १०/८ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • केन्टे—राजसी पोशाक
    ब्यूँझनुहोस्‌!—२००१
  • अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ
    ब्यूँझनुहोस्‌!—२००१
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अहिलेको खाद्यान्‍न अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १०/८ पृ. १-२

विषयसूची

अक्टोबर ८, २००१

के हामी पर्याप्त अन्‍न उब्जनी गर्न सक्छौं?

अन्‍नविना मानिसजाति भोकभोकै मर्नेछन्‌। यो अत्यावश्‍यक स्रोतमा वृद्धि ल्याउन विज्ञानले धेरै प्रयास गरेको छ। तर कतै यसले लाभभन्दा धेरै हानि त गरिरहेको छैन?

३ के मानिसले आफ्नो खाद्यान्‍न स्रोत आफै नष्ट गरिरहेको छ?

४ विविधता—जीवन धान्‍नको लागि अपरिहार्य

९ संसारको लागि कसले आहारा जुटाउने छ?

१५ केन्टे—राजसी पोशाक

१८ कडा तैपनि नरम

२२ अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ

२५ एउटा अफ्रिकी शहर, जहाँ पूर्वले पश्‍चिमलाई भेट्‌छ

३० विश्‍वदर्शन

३१ पाठकहरूका प्रतिक्रिया

३२ “यस्तो पुस्तक त मैले कहिल्यै पढेकी थिइनँ”

अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु? १२

चिन्ताले साँच्चै हाम्रो जीवनको आनन्द हरण गर्नसक्छ। यस तनाउपूर्ण भावना विरुद्ध लड्‌न तपाईं के गर्न सक्नुहुन्छ?

के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ? २८

दासप्रथाको कारण लाखौं मानिसहरूले अकल्पनीय दुःख भोगेका छन्‌। के परमेश्‍वरले यस्तो मानव शोषण हुने अनुमति दिनुहुन्छ?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Woman in field: Godo-Foto; page 2 background: U.S. Department of Agriculture

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने