प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १/८ पृ. ३१
  • सञ्चारजगत्‌को भूमिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सञ्चारजगत्‌को भूमिका
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?
    युवाहरू सोध्छन्‌
  • के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?
    युवाहरू सोध्छन्‌
  • हाम्रा पाठकहरूका लागि
    ब्यूँझनुहोस्‌!—२००६
  • छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १/८ पृ. ३१

सञ्चारजगत्‌को भूमिका

“एउटै स्वामित्वअन्तर्गत पर्ने स्क्रिप्स्‌ अखबारका संस्थापक, एड्‌वर्ड विलिस्‌ स्क्रिप्स्‌ले एक चोटि अमेरिकामा सञ्चार माध्यमको भूमिका भनेको दीन-दुःखीहरूलाई सान्त्वना दिनु र विलासी जीवन बिताइरहेकाहरूलाई झकझकाउनु हो भनेका थिए” भनी ह्वाइट हाउसका भूतपूर्व सञ्चार सचिव माइक म्याककरीले बताए। तिनले अझै यसो भने: “केही जानकारी नदिई अनभिज्ञ छोड्‌नुभयो भने तपाईं सान्त्वना वा झकझकाउन सक्नुहुन्‍न।”

“विश्‍वमा के भइरहेको छ सो जान्‍नको लागि हाम्रो प्रक्रिया पर्याप्त छैन किनभने हाम्रो [सं.रा.] समाचार माध्यमले अन्तरराष्ट्रिय खबरबारे केही पनि बताउँदैन भनी [एमक्रीले] बताए।” दुःखको कुरा त के छ भने, संयुक्‍त राज्य अमेरिकाको सञ्चार माध्यमको सोचाइमा “अमेरिकी नागरिकहरू विश्‍वमा के भइरहेको छ भनेर जान्‍नै चाहँदैनन्‌।”—ग्राफिक अर्टस्‌ मन्थ्ली।

ब्यूँझनुहोस्‌!-को विश्‍वभरि लेखकहरू छन्‌ र उनीहरू आफ्ना पाठकहरूलाई जल्दाबल्दा विषयवस्तुदेखि लिएर वैज्ञानिक तथा सामाजिक विषयहरू प्रस्तुत गर्ने लक्ष्य राख्छन्‌। यसले मायालु सृष्टिकर्तामाथि विश्‍वास बढाउँछ। यो प्रकाशित हुने ८७ वटा भाषाहरूमध्ये ६१ वटा त सँगसँगै प्रकाशित हुन्छन्‌ र प्रत्येक लेख २.१ करोडभन्दा बढी वितरण हुन्छन्‌! ब्यूँझनुहोस्‌! पढेर जागा रहनुहोस्‌! (g02 11/08)

[पृष्ठ ३१-मा भएको चित्र]

जब सबै प्रकारका दासत्वको अन्त हुनेछ!

[पृष्ठ ३१-मा भएको चित्र]

के विज्ञान र धर्मको कुरा मिल्न सक्छ?

[पृष्ठ ३१-मा भएको चित्र]

जूवा—के यो अहानिकारक मनोरञ्जन हो?

[पृष्ठ ३१-मा भएको चित्र]

कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत

[पृष्ठ ३१-मा भएको चित्र]

के विश्‍वशान्ति सपना मात्र हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने