विषयसूची
के हामी वातावरण संरक्षण गर्न सक्छौं?
वातावरणविद्हरूले हाम्रो पृथ्वीलाई सिकिस्त बिरामी भएको ग्रह भनेका छन्। यसको स्वास्थ्यमा सुधार ल्याउन के-कस्ता कदमहरू चालिएका छन्? के वातवरण संरक्षण गर्न ढिलो भइसक्यो?
३ हाम्रो ग्रह कत्तिको थला परेको छ?
४ वातावरण संरक्षण—हामी कत्तिको सफल भएका छौं?
१५ साबुन—“आफै लगाउन सकिने खोप”
१६ पिग्मीज्बाट हामीले सिकेको कुरा
१९ प्राग—हाम्रो ऐतिहासिक रत्न हेर्न आउनुहोस्
३० विश्वदर्शन
३१ ब्यूँझनुहोस्! खण्ड ८४ को विषयसूची
३२ अत्यन्तै प्रभाव पारेको पुस्तक
मल्टिपल स्क्लेरोसिससित जिउने ११
मल्टिपल स्क्लेरोसिसको कमजोर बनाउँदै लैजाने पीडाको बावजुद धेरैले खुसी, सार्थक जीवन बिताउन सिकेका छन्।
म कसरी मेरा दाइ/दिदीको छायाबाट निस्कन सक्छु? २७
यदि तपाईंको दाइ/दिदी तीक्ष्ण क्षमताका छन् भने तपाईंले रिस र हीनताबोधसित संघर्ष गर्नुहुन्छ? यस्ता भावनाहरूको सामना गर्न बाइबलले कसरी मदत गर्छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: AFP/Getty Images