विषयसूची
आणविक खतरा कत्तिको वास्तविक?
शीतयुद्धको अन्त्यपछि पनि किन हामीलाई आणविक खतराको चिन्ताले खाइरहेको छ? खतराको पछाडि कसको हात छ? के यसलाई रोक्न सकिएला?
३ आणविक युद्ध—के यो अझै एउटा खतरा हो?
८ आणविक युद्ध—के यसलाई रोक्न सकिएला?
२३ कारनियोलान माहुरीजस्तो व्यस्त
२७ ल्याक्टोज पचाउन नसक्नुको कारण बुझ्ने
३० विश्वदर्शन
३२ ‘यो त रत्नहरूले भरिएको रहेछ’
करोडौं मानिसहरू उच्च भू-भागमा बसोबास गर्छन्। तिनीहरूले कसरी जीवन गुजार्छन्? तिनीहरूको शरीर कसरी अनुकूल हुन्छ?
बढ्ता पिउनु के साँच्चै खराब हो? २०
धेरै मानिसहरू कहिलेकाहीं बेसरी पिउनु हानिकारक छैन भनी विश्वास गर्छन्। बाइबलले के भन्छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: U.S. Department of Energy photograph; page 2: Explosion: DTRA Photo