प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ५/८ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • धर्मले युवाजनमा कत्तिको चासो जगाउनसकेको छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • अचम्मलाग्दो माया पात्रो
    ब्यूँझनुहोस्‌!—२००५
  • आजका युवाहरूको लागि मदत
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 ५/८ पृ. १-२

विषयसूची

समस्यामा परेका किशोर-किशोरीहरूलाई मदत गर्ने ३-११

धेरै विज्ञहरूको भनाइमा आजका युवाहरू समस्याग्रस्त पुस्ता हुन्‌। यस शृङ्‌खलाले किशोर-किशोरीहरूको संकटका केही कारणहरूबारे बताउँछ अनि युवा र आमाबाबुहरूलाई व्यावहारिक सुझावहरू दिन्छ।

३ युवाहरू सङ्‌कटमा

५ आजका युवाहरूले भोगिरहेका दबाबहरू

९ आजका युवाहरूको लागि मदत

१५ बगैंचाको काम तपाईंको लागि फाइदाजनक छ

१६ हँसी मिजास राख्दै रोगको सामना गर्ने

१८ आकाशको पानी सङ्‌कलन गर्ने तरिका पुरानो र नयाँ

२२ फूलैफूलले सजिएको रमणीय उपत्यका

२४ “थ्रेडनिडल स्ट्रिटकी वृद्धासित” परिचय गर्नुहोस्‌

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ अचम्मलाग्दो माया पात्रो

३२ तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यावहारिक जवाफ

“इन्टरनेट डेटिङ गरूँ कि क्या हो?” १२

थुप्रै विवाहित दम्पतीहरूको चिनजान सुरुमा इन्टरनेटमार्फत अन-लाइनमा हुन्छ। अन-लाइन डेटिङप्रति मानिसहरू किन यतिबिघ्न आकर्षित हुन्छन्‌? अन-लाइन डेटिङका खतराहरू के-के हुन्‌?

के परमेश्‍वरले समलिङ्‌गी विवाहलाई अनुमोदन गर्नुहुन्छ? २६

यस विषयले निकै विवाद खडा गरेको छ। यसबारे बाइबलमा कस्तो सुस्पष्ट निर्देशन दिइएको छ?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Photo by Chris Hondros/Getty Images

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने