प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 ११/८ पृ. ३२
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 ११/८ पृ. ३२

“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”

◼ “हेर, म सब कुरा नयाँ तुल्याउँछु।” (प्रकाश २१:५) यो प्रतिज्ञा गर्ने अरू कोही नभई परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ र यही शीर्षक राखेर एउटा सशक्‍त पुस्तिका तयार पारिएको छ। यस प्रतिज्ञाले हामीलाई कस्तो असर गर्छ? यो कसरी अनि कहिले पूरा हुनेछ? यसको जवाफ ३२ पृष्ठ भएको यो रङ्‌गीन पुस्तिकामा पाउन सक्नुहुन्छ। (g05 10/22)

यस पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

□ म कुनै बाध्यतामा नपरी, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” पुस्तिकाबारे थप जानकारी चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने