विषयसूची
सहरीकरण अनि खाद्य संकट
दिनानुदिन सहरीकरण बढ्दै गएकोले सहरमा बसोबास गर्ने मानिसहरूका लागि भोजनको प्रबन्ध गर्नु चिन्ताको विषय हुन थालेको छ। भरे मुखमा कसरी माड लाउने हो भनेर चिन्ता गर्नै नपर्ने दिन के कहिल्यै देख्न पाइएला?
११ खाद्य संकट सधैंको लागि अन्त!
१४ हिकामा—गुनिलो मेक्सिकन खाजा
२८ विश्वदर्शन
३१ ब्यूँझनुहोस्! खण्ड ८६ को विषयसूची
३२ उनका साथीहरूको विचार बद्लियो
स्वस्थ्य दाँतले मुस्कानमा माधुर्य थप्छ। तर दाँतलाई कसरी स्वस्थ राख्ने?
के धुमधामसित बिहे गर्नै पर्छ? २१
केही युवायुवतीहरू साधारण ढङ्गले बिहे गर्न मन पराउँछन् भने अरू कति चाहिं धुमधामसितै बिहे गर्ने इच्छा गर्छन्। कसरी बिहे गर्ने भन्ने विषयमा सही निर्णय गर्न कुन कुराले मदत गर्छ?
[पृष्ठ ३-मा भएको चित्र]
बायाँ: थाइल्याण्डको जल-बजार
[स्रोत]
© Jeremy Horner/Panos Pictures