बाइबल अध्ययनको प्रस्ताव
यी चित्रहरूमा देखाइएका सबै मानिसहरूका अत्यावश्यक आवश्यकताहरू छन्। तपाईंका पनि त्यस्तै आवश्यकताहरू छन्। तपाईंका समस्याहरूको समाधानका लागि तपाईंलाई मदतको आवश्यकता छ। जीवन किन यति कठिन छ भन्ने कुरा तपाईंले बुझ्नु जरुरी छ। भविष्यका लागि आत्मविश्वास दिने कुराको तपाईंलाई आवश्यकता छ। र परमेश्वरका उद्देश्यहरूमा तपाईं कसरी सामेल हुन सक्नुहुनेछ, सो थाह पाउनु परेको छ।
बाइबलले तपाईंलाई यी सबै कुरा बुझ्न मदत दिनेछ। तर कसरी? तपाईं थप जानकारी चाहनुहुन्छ वा कोही आएर तपाईंसित निश्शुल्क गृह बाइबल अध्ययन गरेको चाहनुहुन्छ भने तल दिइएको ठेगानामा यहोवाका साक्षीहरूलाई लेख्नुहोस्।