शीर्षक/प्रकाशक पृष्ठ
एक मात्र साँचो परमेश्वरको उपासनामा गर्नुहोस्
हाम्रा पाठकहरूको लागि
पार्थिव प्रमोदवनमा अनन्त जीवन! बाइबल अध्ययन गरेर हामीले यस अद्भुत आशाबारे सिक्न सक्छौं। तर योलगायत परमेश्वरको वचनका अन्य आधारभूत शिक्षाहरू सुरुवात मात्र हो। परमेश्वरलाई प्रेम गर्ने सबैलाई बाइबलले उहाँका अनमोल सत्यको “उँचाइ र गहराइ . . . बुझ्नालाई” आग्रह गर्छ। (एफिसी ३:१८) त्यसैको लागि यो पुस्तक तयार पारिएको हो। आशा छ, यसले तपाईंलाई आध्यात्मिकतामा बढ्न अनि परमेश्वरको धार्मिक नयाँ संसारमा जीवनतर्फ डोऱ्याउने साँघुरो बाटोमा हिंड्न अझ सक्षम बनाउनेछ।
—प्रकाशक
मुद्रण २००६
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू बाइबल सोसाइटी अफ इन्डियाद्वारा प्रकाशित पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्-बाट उद्धृत गरिएका हुन्।
Photo Credits:
▪ Cover: U.S. Navy photo
▪ Page 180: Children: UNITED NATIONS/J. FRANK