शीर्षक/प्रकाशक पृष्ठ
“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख”
Photo Credits:
◼ Page 154: Mixa/age fotostock
◼ Page 231: © bilderlounge/Tips RF/age fotostock
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिन चाहनुहुन्छ भने www.jw.org/ne मा जानुहोस्।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट ( RV ) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल— नयाँ संसार अनुवाद— सन्दर्भसहित-बाट उद्धृत गरिएका हुन्।
मुद्रण: जून २०१५
Nepali (lv-NP)
© 2011
Watch Tower Bible and Tract Society of Pennsylvania