प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll भाग ७ पृ. १६-१७
  • येसु को हुनुहुन्थ्यो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु को हुनुहुन्थ्यो?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • भाग ७
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll भाग ७ पृ. १६-१७

भाग ७

येसु को हुनुहुन्थ्यो?

यहोवा परमेश्‍वरले येसुलाई पृथ्वीमा पठाउनुभयो। १ युहन्‍ना ४:९

स्वर्गमा परमेश्‍वरको दाहिने हाततर्फ येसु

यहोवा परमेश्‍वरलाई खुसी पार्न चाहन्छौँ भने हामीले अर्को एक जना व्यक्‍तिको पनि कुरा सुन्‍नुपर्छ। आदमलाई बनाउनुभन्दा धेरैअघि यहोवा परमेश्‍वरले स्वर्गमा एक जना शक्‍तिशाली स्वर्गदूत बनाउनुभयो।

मरियम गर्भवती छँदा र येसुको जन्म भएपछि

केही समयपछि यहोवा परमेश्‍वरले ती स्वर्गदूतलाई मरियम नाम गरेकी कन्याको कोखमा सारिदिनुभयो र तिनी बेतलेहेममा जन्मिए। बालकको नाम येसु राखियो।—युहन्‍ना ६:३८.

येसु अरूलाई यहोवाबारे सिकाउँदै

येसुले परमेश्‍वरका गुणहरू दुरुस्त झल्काउनुभयो। येसु दयालु र मायालु हुनुहुन्थ्यो अनि उहाँसित कुरा गर्न सजिलो थियो। उहाँले नडराईकन मानिसहरूलाई यहोवा परमेश्‍वरबारे सत्य कुरा सिकाउनुभयो।

येसुले असल काम गर्नुभयो तैपनि मानिसहरूले उहाँलाई मन पराएनन्‌। १ पत्रुस २:२१-२४

येसु एउटी केटीलाई फेरि जीवित पार्नुहुन्छ र एक जना बिरामीलाई निको पार्नुहुन्छ

साथै उहाँले बिरामीहरूलाई निको पार्नुभयो र मरेकाहरूलाई फेरि जीवित पार्नुभयो।

त्यतिबेलाका धर्मगुरुहरूले येसुलाई फिटिक्कै मन पराएनन्‌ किनभने तिनीहरूका झूटा कुरा र दुष्ट काम उहाँले उदाङ्‌ग पारिदिनुभयो।

येसुलाई पिटिन्छ र अन्तमा मारिन्छ

येसुलाई कुटपिट गर्न र मार्न धर्मगुरुहरूले रोमीहरूलाई मनाए।

  • येसुबारे थाह पाउनु किन जरुरी छ?—युहन्‍ना १७:३.

  • पृथ्वीमा मानिस भएर जन्मनुअघि येसु स्वर्गमा के गर्नुहुन्थ्यो?—कलस्सी १:१५-१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने