प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १३६
  • यहोवाको राज्य अब चाँडै आओस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको राज्य अब चाँडै आओस्‌!
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको राज्य अब चाँडै आओस्‌!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रा राजा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवा हाम्रा राजा!
    यहोवाको स्तुतिगान गाऔं
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १३६

गीत १३६

यहोवाको राज्य अब चाँडै आओस्‌!

छापिएको संस्करण

(प्रकाश ११:१५; १२:१०)

  1. १. सदा सदा छ यहोवा,

    रहनेछ सदा।

    दियौ छोरालाई सिंहासन,

    गर्छ तिम्रै शासन।

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्‌, अब चाँडै आओस्‌।

  2. २. दियाबल तल फालियो,

    छोटो छ दिन त्यसको।

    बढे पनि दुःख पीडा,

    देख्छौं उज्ज्वल आशा।

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्‌, अब चाँडै आओस्‌।

  3. ३. स्वर्गदूतहरू रमाउँछन्‌

    रमाइ रमाइ गाउँछन्‌।

    फालियो सैतान धर्तीमा

    सफा भयो स्वर्ग

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्‌, अब चाँडै आओस्‌।

(दानि. २:३४, ३५; २ कोरि. ४:१८ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने