प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw गीत १३७
  • साहस हाम्रो बढाइ देऊ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहस हाम्रो बढाइ देऊ
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • साहस हाम्रो बढाइदेऊ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw गीत १३७

गीत १३७

साहस हाम्रो बढाइ देऊ

छापिएको संस्करण

(प्रेषित ४:२९)

  1. १. तिम्रो नामको साक्षी दिंदा

    राज्य सन्देश सुनाउँदा,

    बाधा विरोध धेरै आउँछन्‌

    हाम्रो उपहास गर्छन्‌।

    चाहन्छौं निडर हुन;

    वचन तिम्रो पालन गर्न।

    माग्छौं हे याह तिम्रो शक्‍ति,

    सुन न हाम्रो यो बिन्ती।

    (कोरस)

    साहस हाम्रो बढाइदेऊ

    सकौं डर हटाउन।

    आत्मविश्‍वास बढाइदेऊ

    सकौं सन्देश सुनाउन।

    आरमागेडोन छ नजिकै

    तर त्यो दिन नआउन्जेल,

    साहस हाम्रो बढाइदेऊ

    गर्छौं बिन्ती।

  2. २. डराएका हुन सक्छौं

    हामी धुलो मात्र हौं।

    तिमीले दिने मदतमा

    गर्न सक्छौं भरोसा।

    सताउने, दोष लाउनेले

    दिने धम्कीमा ध्यान देऊ।

    साहसी भै बोलिरहन

    सहायता दिरहनू।

    (कोरस)

    साहस हाम्रो बढाइदेऊ

    सकौं डरलाई हटाउन।

    आत्मविश्‍वास बढाइदेऊ

    सकौं सन्देश सुनाउन।

    आरमागेडोन छ नजिकै

    तर त्यो दिन नआउन्जेल,

    साहस हाम्रो बढाइदेऊ

    गर्छौं बिन्ती।

(१ थिस्स. २:२; हिब्रू १०:३५ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने