प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १३७
  • वफादार बहिनीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार बहिनीहरू
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • वफादार बहिनीहरू
    यहोवाको स्तुतिगान गाऔं
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १३७

गीत १३७

वफादार बहिनीहरू

छापिएको संस्करण

(रोमी १६:२)

  1. १. सारा, एस्तर, रुथ, मरियम र अरू;

    हुन्‌ सब यी वफादार, दक्ष बहिनी।

    यिनको लागि मुख्य याहको भक्‍ति।

    थाहा पायौँ नाम यी सबै बैनीको।

    अरूले नि गरे यस्तै विश्‍वास,

    प्यारो ठाने याहले यी सबै बैनीलाई।

  2. २. भलाइ, अटल प्रेम, साहस अनि दया,

    मानिसमा हुने अरू सद्‌गुण पनि,

    यी सबको आदर्श थिए ती बैनी।

    कदर गर्छौँ हामी ती सब बैनीको।

    तिनको पाइला पछ्याउने बैनीले

    बसाले उदा’रण हाम्रो लागि पनि।

  3. ३. आमा, बहिनी, पत्नी, विधवा हो!

    खुसीले गर्दै छौ मेहनत तिमी।

    अधीनमा बसी चल्दछौ नम्र भै।

    याहको मदत छ नडराऊ कैल्यै।

    याहले पारून्‌ ए बैनी तिमीलाई

    बलियो विश्‍वासमा; आशिष्‌ देऊन्‌ चाँडै।

(फिलि. ४:३; १ तिमो. २:९, १०; १ पत्रु. ३:४, ५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने