पहिलो दिन
“साहसी र खूब बलियो होऊ!”—यहोसु १:७
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ११० र प्रार्थना
९:४० चेयरम्यानको सम्बोधन: यहोवा परमेश्वर—साँचो साहसको स्रोत (भजन २८:७; ३१:२४; ११२:७, ८; २ तिमोथि १:७)
१०:१० गोष्ठी: साँचो ख्रिष्टियनहरूलाई किन साहस चाहिन्छ?
प्रचार गर्न (प्रकाश १४:६)
पवित्र रहन (१ कोरिन्थी १६:१३, १४)
तटस्थ रहन (प्रकाश १३:१६, १७)
११:०५ गीत न. १२६ र घोषणाहरू
११:१५ बाइबलमा आधारित श्रव्य नाटक: “साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल”! (१ इतिहास २८:१-२०; १ समुएल १६:१-२३; १७:१-५१)
११:४५ “तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ” (यसैया ५४:१७; भजन ११८:५-७)
१२:१५ गीत न. ६१ र मध्यान्तर
दिउँसो
१:२५ म्युजिक भिडियो
१:३५ गीत न. ६९
१:४० गोष्ठी: साहसलाई कमजोर बनाउने र साहसलाई बलियो बनाउने कुरा
निराशा र आशा (भजन २७:१३, १४)
गुनासो र धन्यवादी मनोभाव (भजन २७:१-३)
हानिकारक मनोरञ्जन र क्षेत्र सेवा (भजन २७:४)
खराब सङ्गत र असल सङ्गत (भजन २७:५; हितोपदेश १३:२०)
संसारको बुद्धि र व्यक्तिगत अध्ययन (भजन २७:११)
शङ्का र विश्वास (भजन २७:७-१०)
३:१० गीत न. ५५ र घोषणाहरू
३:२० गोष्ठी: तिनीहरूले मोलेको जोखिम र तिनीहरूले पाएको इनाम
हानन्याह, मिसाएल र अजर्याह (दानिएल १:११-१३; ३:२७-२९)
अक्विला र प्रिस्किला (रोमी १६:३, ४)
स्तिफनस (प्रेषित ६:११, १२)
३:५५ “साहसी होओ! मैले यस संसारलाई जितेको छु” (युहन्ना १६:३३; १ पत्रुस २:२१, २२)
४:१५ ख्रिष्टका साहसी सिपाहीहरू (२ कोरिन्थी १०:४, ५; एफिसी ६:१२-१८; २ तिमोथि २:३, ४)
४:५० गीत न. २२ र समापन प्रार्थना