दोस्रो दिन
“परमेश्वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन् धेरै साहस देखाउँदै”—फिलिप्पी १:१४
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ७६ र प्रार्थना
९:४० गोष्ठी: साहसी . . .
बाइबल विद्यार्थी हुनुहोस् (प्रेषित ८:३५, ३६; १३:४८)
युवा हुनुहोस् (भजन ७१:५; हितोपदेश २:११)
प्रचारक हुनुहोस् (१ थिस्सलोनिकी २:२)
दम्पती हुनुहोस् (एफिसी ४:२६, २७)
आमाबुबा हुनुहोस् (१ समुएल १७:५५)
अग्रगामी हुनुहोस् (१ राजा १७:६-८, १२, १६)
एल्डर हुनुहोस् (प्रेषित २०:२८-३०)
वृद्ध व्यक्ति हुनुहोस् (दानिएल ६:१०, ११; १२:१३)
१०:५० गीत न. ११९ र घोषणाहरू
११:०० गोष्ठी: डरपोकहरूको होइन, साहसीहरूको अनुकरण गर्नुहोस्!
दस कुलनायकको होइन, यहोसु र कालेबको (गन्ती १४:७-९)
मेरोजको बासिन्दाको होइन, याएलको (न्यायकर्ता ५:२३)
झूटा भविष्यवक्ताहरूको होइन, मिकायाहको (१ राजा २२:१४)
उरियाहको होइन, यर्मियाको (यर्मिया २६:२१-२३)
धनी जवान शासकको होइन, पावलको (मर्कुस १०:२१, २२)
११:४५ बप्तिस्मा: ‘हामी पछि हट्ने खालका मानिसहरू होइनौँ!’ (हिब्रू १०:३५, ३६, ३९; ११:३०, ३२-३४, ३६; १ पत्रुस ५:१०)
१२:१५ गीत न. ३८ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. १११
१:५० गोष्ठी: सृष्टिका कुराहरूबाट साहसी हुन सिक्नुहोस्
सिंह (मिका ५:८)
घोडा (अय्युब ३९:१९-२५)
हमिङ्बर्ड (१ पत्रुस ३:१५)
हात्ती (हितोपदेश १७:१७)
२:४० गीत न. ६० र घोषणाहरू
२:५० गोष्ठी: हाम्रा दाजुभाइ दिदीबहिनीले कसरी साहस देखाइरहेका छन्?
अफ्रिकामा (मत्ति १०:३६-३९)
एसियामा (जकरिया २:८)
युरोपमा (प्रकाश २:१०)
उत्तर अमेरिकामा (यसैया ६:८)
ओसेनियामा (भजन ९४:१४, १९)
दक्षिण अमेरिकामा (भजन ३४:१९)
४:१५ साहसी हुनुहोस् तर आफूमा बढ्तै भर नपर्नुहोस्! (हितोपदेश ३:५, ६; यसैया २५:९; यर्मिया १७:५-१०; युहन्ना ५:१९)
४:५० गीत न. ३ र समापन प्रार्थना