दोस्रो दिन
“प्रेमको बाटोमा हिँडिरहो”—एफिसी ५:२
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ८५ र प्रार्थना
९:४० गोष्ठी: मण्डलीमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्
अगुवाइ लिनेहरूलाई (१ थिस्सलोनिकी ५:१२, १३)
विधवा र अनाथहरूलाई (याकुब १:२७)
वृद्धवृद्धाहरूलाई (लेवी १९:३२)
पूर्ण-समय सेवकहरूलाई (१ थिस्सलोनिकी १:३)
विदेशीहरूलाई (लेवी १९:३४; रोमी १५:७)
१०:५० गीत न. ५८ र घोषणाहरू
११:०० गोष्ठी: क्षेत्र सेवामा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्
परमेश्वरलाई प्रेम गरेको देखाउनुहोस् (१ युहन्ना ५:३)
‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्’ (मत्ति २२:३९)
यहोवाको वचनलाई प्रेम गर्नुहोस् (भजन ११९:९७; मत्ति १३:५२)
११:४५ बप्तिस्मा: येसुबाट प्रेम देखाउन सिक्नुहोस् (मत्ति ११:२८-३०)
१२:१५ गीत न. ५२ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. ८४
१:५० गोष्ठी: हाम्रा दाजुभाइ दिदीबहिनीले कसरी कहिल्यै अन्त नहुने प्रेम देखाइरहेका छन्
अफ्रिकामा (उत्पत्ति १६:१३)
एसियामा (प्रेषित २:४४)
युरोपमा (युहन्ना ४:३५)
उत्तर अमेरिकामा (१ कोरिन्थी ९:२२)
ओसेनियामा (भजन ३५:१८)
दक्षिण अमेरिकामा (प्रेषित १:८)
२:५५ गोष्ठी: तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्
आफ्नी पत्नीलाई प्रेम गर्नुहोस् (एफिसी ५:२८, २९)
आफ्नो पतिलाई प्रेम गर्नुहोस् (एफिसी ५:३३; १ पत्रुस ३:१-६)
आफ्नो छोराछोरीलाई प्रेम गर्नुहोस् (तितस २:४)
३:३५ गीत न. ३५ र घोषणाहरू
३:४५ भिडियो-नाटक: योसियाहको कथा: यहोवालाई प्रेम गर्नुहोस् र खराबीलाई घृणा गर्नुहोस्—भाग १ (२ इतिहास ३३:१०-२४; ३४:१, २)
४:१५ तपाईँको छोराछोरीलाई प्रेम देखाउन सिकाउनुहोस् (२ तिमोथि ३:१४, १५)
४:५० गीत न. १३४ र समापन प्रार्थना