“बलियो होऊ!”
बिहान
९:४० धुन
९:५० गीत न. ३८ र प्रार्थना
१०:०० यहोवा—हाम्रो “बल र शक्ति”-को स्रोत
१०:१५ बलियो हुनुहोस्—आफ्नो विश्वास बढाउनुहोस्
१०:३० बलियो हुनुहोस्—जोसिलो भई प्रचार गर्नुहोस्, सिकाउनुहोस् र तालिम दिनुहोस्
१०:५५ गीत न. ७ र घोषणाहरू
११:०५ कमजोर अवस्थाबाट शक्तिशाली बन्नुहोस्!
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ७९
दिउँसो
१:२० धुन
१:३० गीत न. १०२
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ गोष्ठी: बलियो हुनुहोस्—यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्
युवावस्थामा
वैवाहिक जीवनमा
२:४५ गीत न. १२६ र घोषणाहरू
२:५५ “विश्वासमा स्थिर भएर बस, . . . पराक्रमी हुँदै जाओ”
३:५५ गीत न. २ र प्रार्थना