प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm20 पृ. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०२० अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२० अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०१९ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२० अधिवेशन कार्यक्रम
CO-pgm20 पृ. ४-५
चित्रहरूको सँगालो: १. यहोवाका साक्षीहरू रमाउँदै प्रचारकार्यमा भाग लिँदै छन्‌। एक अशक्‍त भाइलाई अर्को भाइले ह्वीलचेयरमा डोऱ्‍याउँदै छन्‌। २. एक जना यहोवाको साक्षी प्रचार गर्दै। ३. नहेम्याह।

दोस्रो दिन

“उहाँको पवित्र नाममा गर्व गर। यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌”—भजन १०५:३

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ५३ र प्रार्थना

  • ९:४० गोष्ठी: चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌

    • • प्रश्‍नहरू सोधेर (याकुब १:१९)

    • • परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर (हिब्रू ४:१२)

    • • मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाएर (मत्ति १३:३४, ३५)

    • • जोसिलो भई सिकाएर (रोमी १२:११)

    • • समानुभूति देखाएर (१ थिस्सलोनिकी २:७, ८)

    • • हृदयसम्म पुगेर (हितोपदेश ३:१)

  • १०:५० गीत न. ५८ र घोषणाहरू

  • ११:०० गोष्ठी: चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—यहोवाको मदत स्विकार्नुहोस्‌

    • • अनुसन्धान सामग्रीहरू (१ कोरिन्थी ३:९; २ तिमोथि ३:१६, १७)

    • • हाम्रा दाजुभाइ दिदीबहिनीहरू (रोमी १६:३, ४; १ पत्रुस ५:९)

    • • प्रार्थना (भजन १२७:१)

  • ११:४५ बप्तिस्मा: तपाईँको बप्तिस्माले तपाईँलाई कसरी अझ आनन्दित बनाउँछ? (हितोपदेश ११:२४; प्रकाश ४:११)

  • १२:१५ गीत न. ७९ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ७६

  • १:५० हाम्रा दाजुभाइ-दिदीबहिनीले चेला बनाउने काममा कसरी आनन्द महसुस गर्दै छन्‌

    • • अफ्रिकामा

    • • एसियामा

    • • युरोपमा

    • • उत्तर अमेरिकामा

    • • ओसेनियामा

    • • दक्षिण अमेरिकामा

  • २:३५ गोष्ठी: आफ्ना बाइबल विद्यार्थीहरूलाई . . .

    • • आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत गर्नुहोस्‌ (मत्ति ५:३; युहन्‍ना १३:१७)

    • • सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस्‌ (भजन ६५:४)

    • • नराम्रो सङ्‌गतबाट टाढै रहन मदत गर्नुहोस्‌ (हितोपदेश १३:२०)

    • • अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌ (एफिसी ४:२२-२४)

    • • यहोवासित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्‌ (१ युहन्‍ना ४:८, १९)

  • ३:३० गीत न. ११० र घोषणाहरू

  • ३:४० बाइबलमा आधारित भिडियो नाटक: नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १ (नहेम्याह १:१–६:१९)

  • ४:१५ अहिले चेला बनाउने काममा भाग लिँदा हामी नयाँ संसारमा चेला बनाउने कामको लागि तयार हुन्छौँ (यसैया ११:९; प्रेषित २४:१५)

  • ४:५० गीत न. १४० र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने