प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ११५-११७
  • सहनशीलता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सहनशीलता
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ११५-११७

सहनशीलता

के यहोवाका सेवकहरू सहनशील हुनुपर्छ?

१को १३:४, ७; १ति ६:११; २प १:५, ६

मानिसहरूले सुसमाचार सुन्‍न इन्कार गरेको वा हाम्रो विरोध गरेको किन आशा गर्न सक्छौँ?

मत्ति १०:२२; युह १५:१८, १९; २को ६:४, ५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २प २:५; उत्प ७:२३; मत्ति २४:३७-३९​—मानिसहरूले “धार्मिकताबारे प्रचार गर्ने नुह”-को कुरा सुनेनन्‌ अनि तिनी र तिनको परिवार मात्र जलप्रलयबाट बचे

    • २ति ३:१०-१४​—आफूले लामो समयसम्म सहनशीलता देखाएको कुरा बताएर प्रेषित पावलले तिमोथिलाई सहनशील हुन प्रोत्साहन दिए

हामी किन परिवारबाट विरोध आउने आशा गर्न सक्छौँ?

मत्ति १०:२२, ३६-३८; लुका २१:१६-१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४:३-११; १यु ३:११, १२​—कयिनले आफ्नो भाइको हत्या गरे किनभने तिनी दुष्ट थिए तर हाबिल धर्मी थिए

    • उत्प ३७:५-८, १८-२८​—युसुफले दाइहरूलाई यहोवाले देखाउनुभएको सपनाबारे बताएपछि उनीहरूले तिनलाई झन्‌ धेरै घृणा गर्न थाले र दासको रूपमा बेचिदिए

हामीले सतावट भोग्दा किन मृत्युदेखि डराउनु पर्दैन?

मत्ति १०:२८; २ति ४:६, ७

प्रका २:१० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ३:१-६, १३-१८​—सद्रक, मेसक र अबेद्‌नेगो मृत्युदण्ड भोग्न तयार भए तर मूर्तिपूजा गरेनन्‌

    • प्रे ५:२७-२९, ३३, ४०-४२​—प्रेषितहरूलाई मृत्युको धम्की आए तापनि तिनीहरू साक्षीकार्यमा लागिरहे र सहनशीलता देखाए

हामीले अनुशासन पाएको बेला यहोवाप्रति वफादार रहिरहन कुन कुराले मदत गर्छ?

हित ३:११, १२; हिब्रू १२:५-७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • गन २०:९-१२; व्य ३:२३-२८; ३१:७, ८​—यहोवाबाट अनुशासन पाउँदा मोसा निराश भए तर तिनले उहाँको सेवा गर्न छोडेनन्‌

    • २रा २०:१२-१८; २इ ३२:२४-२६​—राजा हिजकियाहले पाप गर्दा यहोवाको भविष्यवक्‍ताले तिनलाई सुधारे तर तिनले नम्र भई अनुशासन स्विकारे अनि यहोवाको सेवा गरिरहे

अरूले यहोवाको सेवा गर्न छोड्‌दा कसरी हाम्रो सहनशीलताको जाँच हुन सक्छ?

यर्मि १:१६-१९; हब १:२-४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ७३:२-२४​—दुष्टहरूको जीवनमा शान्ति र संवृद्धि छाएको देख्दा भजनरचयिताको मनमा सहनशील भई यहोवाको सेवा गर्नुको के फाइदा भन्‍ने प्रश्‍न उठ्यो

    • युह ६:६०-६२, ६६-६८​—धेरै मानिस येसुलाई छोडेर गए तर प्रेषित पत्रुस भने वफादार भई उहाँको पछि लागिरहे

हामीलाई सहनशील हुन कुन कुराले मदत गर्छ?

यहोवासितको घनिष्ठता

व्य ३०:१९, २०; रोमी १५:५, ६; १को १०:१३

बाइबल अध्ययन र मनन गरेर हासिल गरेको परमेश्‍वरको ज्ञान

उप ७:१२; रोमी १५:४; कल १:१०, ११; २प ३:१५-१८

यहोवालाई मनैदेखि नियमित रूपमा गरिने प्रार्थना

रोमी १२:१२; कल ४:२; १प ४:७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ६:४-११—भविष्यवक्‍ता दानिएलको जीवन नै खतरामा परे तापनि तिनले खुल्लमखुल्ला नियमित रूपमा यहोवालाई प्रार्थना गरे

    • मत्ति २६:३६-४६; हिब्रू ५:७—येसुले पार्थिव जीवनको अन्तिम रातमा व्यग्र प्रार्थना गर्नुभयो अनि अरूलाई पनि त्यसै गर्न आग्रह गर्नुभयो

भाइबहिनीसित मिलेर चढाइने उपासना

रोमी १:११, १२; हिब्रू १०:२३-२५

यहोवाले प्रतिज्ञा गर्नुभएको इनाममा गरिने मनन

रोमी ८:२५; १थि १:३; हिब्रू ११:६; १२:१, २

यहोवा, ख्रिष्टियन भाइबहिनी र धार्मिकताप्रतिको बलियो प्रेम

मत्ति ६:३३; १को १३:४-७; १थि ३:१२, १३; १यु ४:१८, १९

बलियो विश्‍वास

एफि ६:१६; १यु ५:४; यहु २०, २१

दुःखकष्ट आइपर्दा राखिने सकारात्मक मनोवृत्ति

प्रे ५:४०, ४१; या १:२-४; १प ३:१४; ४:१४, १६

सहनशील हुनुका केही फाइदाहरू के-के हुन्‌?

यहोवाको महिमा हुन्छ

हित २७:११; युह १५:७, ८; १प १:६, ७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • अयु १:६-१२; २:३-५​—सैतानले अय्युबको निष्ठामाथि प्रश्‍न उठाएर यहोवालाई चुनौती दियो अनि त्यसलाई गलत प्रमाणित गर्न अय्युब यहोवाप्रति वफादार र सहनशील हुनुपर्थ्यो

    • रोमी ५:१९; १प १:२०, २१​—आदमजस्तो नभई येसुले अन्तसम्मै सहनशीलता देखाउनुभएर यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनुभयो: के कुनै त्रुटिरहित मानिसले कठिन परीक्षामा आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छ?

अरूले पनि सहनशील हुन प्रोत्साहन पाउँछन्‌

फिलि १:१३, १४; या ५:१०, ११

सहनशीलताले क्षेत्र सेवामा सफल हुन मदत गर्छ

उप ११:६; लुका ८:१५; २प १:५-८

हामी यहोवाको अनुमोदन र आशिष्‌ पाउँछौँ

मत्ति २४:१३; लुका २१:१९; १को १५:५८; हिब्रू १०:३६

रोमी २:६, ७; या १:१२ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने