प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १०४-१०५
  • संसारसितको मित्रता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारसितको मित्रता
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १०४-१०५

संसारसितको मित्रता

संसारमा अहिले कसले शासन गरिरहेको छ?

एफि २:२; १यु ५:१९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका ४:५-८​—सैतानले येसुलाई संसारको सबै राज्य दिने प्रलोभन देखायो अनि येसुले पनि त्यससित अख्तियार छ भन्‍ने कुरा नकार्नुभएन

संसारको मित्र बन्‍न खोज्दा यहोवासितको हाम्रो सम्बन्धमा कस्तो असर पर्छ?

या ४:४; १यु २:१५, १६

या १:२७ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ १८:१-३; १९:१, २​—असल राजा यहोसापातले दुष्ट राजा आहाबसित मित्रता गाँसेकोले यहोवाले तिनलाई सच्याउनुभयो

हामीले यस संसारप्रति यहोवाको जस्तै दृष्टिकोण राख्यौँ भने साथी बनाउने सन्दर्भमा कसरी सही निर्णय गर्न सक्नेछौँ?

“सङ्‌गत” हेर्नुहोस्‌

हामी किन भौतिक कुराहरूप्रति संसारको दृष्टिकोणलाई तिरस्कार गर्छौँ?

“भौतिकवाद” हेर्नुहोस्‌

हामी किन यौनसम्बन्धप्रति संसारको दृष्टिकोणलाई तिरस्कार गर्छौँ?

गला ५:१९-२१; १थि ४:३-५; १प १:१४, १५; २:११

ख्रिष्टियनहरू किन कुनै पुरुष, स्त्री वा संस्थालाई बढ्‌तै मानसम्मान दिनदेखि जोगिनुपर्छ?

मत्ति ४:१०; रोमी १:२५; १को १०:१४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १२:२१-२३​—राजा हेरोद अग्रिपा प्रथमले मानिसहरूले दिएको महिमा स्विकारेकोले यहोवाले तिनलाई मृत्युदण्ड दिनुभयो

    • प्रका २२:८, ९​—प्रेषित युहन्‍नाले एक जना शक्‍तिशाली स्वर्गदूतको पाउमा घोप्टो परेर उपासना गर्न खोज्दा ती स्वर्गदूतले तिनलाई रोके र यहोवाको मात्र उपासना गर्नुपर्छ भने

राजनैतिक मामिला र राष्ट्रवादको सन्दर्भमा ख्रिष्टियनहरू किन तटस्थ रहन्छन्‌?

“सरकार—ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌” हेर्नुहोस्‌

ख्रिष्टियनहरू किन अरू धर्ममा मुछिँदैनन्‌?

“अन्तरधार्मिक उपासना” हेर्नुहोस्‌

ख्रिष्टियनहरू किन यहोवाको स्तरमा सम्झौता गर्न इन्कार गर्छन्‌?

लुका १०:१६; कल २:८; १थि ४:७, ८; २ति ४:३-५

लुका ७:३० पनि हेर्नुहोस्‌

यस संसारले किन ख्रिष्टका अनुयायीहरूलाई घृणा र खेदो गर्छ?

युह १५:१८-२०; १७:९, १४, १६

यस संसारलाई प्रेम गर्नु किन मूर्खता हो?

यसै ६५:१७; १यु २:१७

ख्रिष्टियनहरू यहोवाको सेवा नगर्नेहरूलाई कसरी प्रेम र दया देखाउँछन्‌?

रोमी १२:१८-२०; गला ६:१०

ख्रिष्टियनहरूले किन देशको नियमकानुन पालन गर्नुका साथै शासकहरू र अख्तियारवालाहरूको आदर गर्नुपर्छ?

मत्ति २२:२१; रोमी १३:१-७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे २५:८; २६:२, २५​—प्रेषित पावल देशको नियमकानुन पालन गर्थे र शासकहरूको आदर गर्थे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने